FAQs Complain Problems

Elected Officials

Official

Subhakar Paudel
Chief Administrative Officer
weeklyreporting2022@gmail.com
9852844047
Rameshwar Kunwar
Under Secretary
rameshwarkunwar@gmail.com
9843084662,9852844069

Information Officer

 

 

 

 

Satyanarayan Hujdar
Officer level sixth
Email: suchanaadhikari@chaudandigadhimun.gov.np
Contact No. 9852844073/035440294

प्रवक्ता

प्रकाश राउत
९ नं वडा अध्यक्षज्यू
९८५२८३५२०८

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- ७ दिनभित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

निवेदक नागरिकताको प्रतिलिपि

जग्गा धनीको नागरिकताको प्रतिलिपि

व्यवसायको नाम तथा गरिने कारोबारको विवरण

संयुक्त वा भाडामा भएमा मन्जुरीनामा प्रतिलिपि

आवश्यकता अनुसारस्थायी लेखा नं.(भ्याट /प्यान नं.)

सम्बन्धित निकायमा दर्ता गरेको पत्रको प्रतिलिपि

ठुलो व्यवसायको हकमा वडाको सिफारिस तथा वातावरण प्रभाव मुल्यांकन प्रतिबेदन

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- प्रति कठा वा प्रति रोपनी रु१०००
आवश्यक कागजातहरुः-

निबेदन, फिल्डबुकको  प्रतिलिपि,साबिक रसिदको प्रतिलिपि,जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

नागरिकता, नाता प्रमाणित, मृत्यु दर्ताको प्रतिलिपि

एक भन्दा बढी हकदार भएमा मंजुरिनामा

मुचुल्का सहित  वडाको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- रोगको अवस्था अनुसार
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- पशुपंछी बिकास शाखा
सेवा शुल्कः- निसुल्क
आवश्यक कागजातहरुः-

पशुलाई सम्बन्धित  सेवाकेन्द्रमा ल्याउनुपर्ने

सेवा प्रकारः-
सेवा समयः- काजजात पुगेको ७ दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- निसुल्क
आवश्यक कागजातहरुः-

सम्बन्धित ब्यक्तिको  निबेदन

नागरिकताको प्रमाणपत्र 

वडाको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

सम्बन्धित व्यक्तिको निबेदन

उमेर खुलेकोप्रमाणपत्रको प्रतिलिपि

एकल महिला खुलेको प्रमाणपत्र

अपांगता प्रमाणित पत्रको प्रतिलिपि

सम्बन्धितवडाको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- स्थलगत निरीक्षण प्रतिबेदनप्राप्त गरि बोर्ड बैठकले पारित गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

निबेदन

एफ.एम.सन्चाल गर्न चाहने संघ,संस्था, निकायको दर्ता तथा कर चुक्ता प्रमाणको प्रतिलिपि

एफ.एम संचालनको बिस्तृत योजना र लगानीकोस्रोत

संचालक समितिको विवरण र नागरिकता  प्रमाणपत्रको प्रतिलिपि

सम्बन्धित वडाको सिफारिस

 

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन

वडाको रोहबरमा उपभोक्ता समिति गठन गरेको भेलाको निर्णय 

नगर सभा बोर्डको निर्णय

वडा कार्यालयको सिफारिश

समितिको नागरिकता प्रतिलिपि, उपभोक्ता समितिको निर्णयहरु

 

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चौदण्डीगढी न.पा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन

नागरिकता प्रतिलिपि

परियोजन प्रस्ताव(कृषि फार्म दर्ताको लागि)

विनियम (कृषि सहकारी दर्ताको लागि )

प्रगति प्रतिबेदन(बिषादी विक्रेताका लागि)

सबै कार्यका लागि सेवा केन्द्र तथा वडाको सिफारिश

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा पन्जीकधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क त्यसपछि रु.५१
आवश्यक कागजातहरुः-

१. तोकिएको अनुसूची अनुसारको निवेदन
२. आमा व बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

जानकारी