Home » चौदण्डीगढी नगरपालिकाको नवनिर्वाचित नगर प्रमुखज्यू र उपप्रमुखज्यू लगायत १०वटै वडाका वडाअध्यक्षज्यू तथा सम्पूर्ण जनप्रतिनिधिहरुलाई बधाई, स्वागत तथा परिचयात्मक कार्यक्रम समपन्न भएका तस्विरहरु।
चौदण्डीगढी नगरपालिकाको नवनिर्वाचित नगर प्रमुखज्यू र उपप्रमुखज्यू लगायत १०वटै वडाका वडाअध्यक्षज्यू तथा सम्पूर्ण जनप्रतिनिधिहरुलाई बधाई, स्वागत तथा परिचयात्मक कार्यक्रम समपन्न भएका तस्विरहरु।
६ बर्ष देखि खोरमा थुनिएका चौदण्डीगढी नगरपालिका 2 सिखरपुरका मानसिक बिरामी शिवराज बिश्वकर्माको खोरबाट उद्दार गरिएको छ ।
उनलाई चौदण्डीगढी नगरप्रमुख कालुमान लामाले उद्दार गरेर उपचारमा पठाउनु भएको हो ।\