FAQs Complain Problems

corona update 2078.2.23

आज उदयपुर काेभिड १९ अस्पताल बेलटारबाट ४ पुरुष र ४ महिला काेराेना मुक्त भई डिस्चार्ज हुनु भएको छ । हाेम आइसाेलेशनबाट ५ महिला र १० पुरुष काेराेना मुक्त हुनु भएको छ । यसरी आज जम्मा २३ जनाले काेराेना परास्त गर्नु भएको छ । आज गरिएको एन्टीजेन परिक्षणमा १४ महिला र २० पुरुष मध्य ५ महिला र ९ पुरुष गरि १४ जनामा काेराेना संक्रमण पाइएको छ । १४ मध्य ११ जना अस्पताल भर्ना हुनु भएको छ भने ३ जना हाेम आइसाेलेशनमा रहनु भएको छ । आज अस्पतालमा २४ महिला र २६ पुरुष सहित ५० जना उपचाररत रहनु भएको छ