चाैदण्डीगढी नगरपालिका वडा नं ६ सिर्वानीमा नगरपालिका द्वारा शहरी स्वास्थ्य केन्द्र स्थापना गरि मिति २०७५/११/०६ गते नगर प्रमुख श्री खगेन्द्र राईबाट अाैपचारिक रुपमा उदघाटन भई संचालन भए संगै चाैदण्डीगढी नगरपालिकाकाे १० वटै वडामा स्वास्थ्य संस्था पुगेको छ । pic.twitter.com/iL1FJrJXXv