गुनासो सुन्ने अधिकारी
चौदण्डीगढी नगरपालिका ६ बेल्टार सातधारेमा रहेको उदयपुर कोभिड अस्पातलको आज एक कार्यक्रमका बिच प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले अवलोकन गर्नु भएको छ।