FAQs Complain Problems

समाचार

चौदण्डी दरबार

Read More

मिनी अप्राहा झर्ना

Read More

बेल्टार बजार

Read More

नयाँ प्रशासनिक भवन

Read More

चौदण्डीगढी नगरपालिकाको संछिप्त विवरण |

चौदण्डीगढी एउटा सुन्दर पर्यटकीय स्थलको रुपमा रहेको छ । चौदण्डीगढीमा एउटा दिर्घजिवि वरको वृक्ष छ जुन स्थानीयका अनुसार करिव ३५० वर्ष भएको अनुमान गरिएको छ ।

चौदण्डीगढी नामाकरणः तत्कालीन राजा रुद्रसेनका छोरा मुकुन्द सेनले एउटा सबल राज्य खडा गरेकामा उनैका ६ भाई छोराहरुको काचिङ्गलमा परेर राज्यलाई ६ टुक्रा गरि वाड्नु परेको थियो । त्यही क्रममा राज्य टुक्रिदै, चोइटिदै जाँदा पूर्वतिर टुक्रिएको मकवानपुरको एक टुक्रा राज्य चौदण्डीगढी को रुपमा रहन गई नामाकरण भएको र यसै एतिहासिक ठाँउको नामबाट यस नगरपालिकाको नाम “चौदण्डीगढी” नामाकरण भएको हो ।

यस चौदण्डीगढी नगरपालिकाको सूचनाहरु सुन्नका लागि १६१८०३५४४०२४७ डायल गर्नुहोला

Pages

जन प्रतिनिधिहरु

पदाधिकारीहरु

जयनेन्द्र कुमार झा
सव. इन्जिनियर
jhajaynendra@gmail.com
९८४२८९०१७६
सावन कुमार पाइक
सव. इन्जिनियर
savanpaik2@gmail.com
९८२७७७९१०५

गुनासो सुन्ने अधिकारी

सूचना अधिकारी

 

 

 

 

सत्यनारायण हुजदार
अधिकृत छैटौ
इमेल: suchanaadhikari@chaudandigadhimun.gov.np
सम्पर्क नं. ९८५२८४४०७३/०३५४४०२९४

जानकारी