FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

मिति २०७९/०२/१६ गते चौदण्डीगढी नगरपालिका(लघु उद्यम विकास) शाखाको आयोजनामा नयाँ लघु उद्यमीहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम समपन्न भएको केही तस्विरहरु।

चौदण्डीगढी नगरपालिकाको नवनिर्वाचित नगर प्रमुखज्यू र उपप्रमुखज्यू लगायत १०वटै वडाका वडाअध्यक्षज्यू तथा सम्पूर्ण जनप्रतिनिधिहरुलाई बधाई, स्वागत तथा परिचयात्मक कार्यक्रम समपन्न भएका तस्विरहरु।

धानको बिउ माग सम्बन्धी सूचना।

कृषि ज्ञान केन्द्र, उदयपुरको सूचना।

आज मिति २०७९/०१/१३ गतेका दिन चौ.न.पा.को सभाहलमा निर्वतमान जनप्रतिनिधिहरुको विदाई (फेरि भेटौला) तथा अनुभव आदान-प्रदान कार्यक्रम समपन्न भएको केहि झलकहरु।