समाचार
सेवाहरु


निवेदक नागरिकताको प्रतिलिपि
जग्गा धनीको नागरिकताको प्रतिलिपि
व्यवसायको नाम तथा गरिने कारोबारको विवरण
संयुक्त वा भाडामा भएमा मन्जुरीनामा प्रतिलिपि
आवश्यकता अनुसारस्थायी लेखा नं.(भ्याट /प्यान नं.)
सम्बन्धित निकायमा दर्ता गरेको पत्रको प्रतिलिपि
ठुलो व्यवसायको हकमा वडाको सिफारिस तथा वातावरण प्रभाव मुल्यांकन प्रतिबेदन


निबेदन, फिल्डबुकको प्रतिलिपि,साबिक रसिदको प्रतिलिपि,जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
नागरिकता, नाता प्रमाणित, मृत्यु दर्ताको प्रतिलिपि
एक भन्दा बढी हकदार भएमा मंजुरिनामा
मुचुल्का सहित वडाको सिफारिस


पशुलाई सम्बन्धित सेवाकेन्द्रमा ल्याउनुपर्ने


सम्बन्धित ब्यक्तिको निबेदन
नागरिकताको प्रमाणपत्र
वडाको सिफारिस


सम्बन्धित व्यक्तिको निबेदन
उमेर खुलेकोप्रमाणपत्रको प्रतिलिपि
एकल महिला खुलेको प्रमाणपत्र
अपांगता प्रमाणित पत्रको प्रतिलिपि
सम्बन्धितवडाको सिफारिस


निबेदन
एफ.एम.सन्चाल गर्न चाहने संघ,संस्था, निकायको दर्ता तथा कर चुक्ता प्रमाणको प्रतिलिपि
एफ.एम संचालनको बिस्तृत योजना र लगानीकोस्रोत
संचालक समितिको विवरण र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सम्बन्धित वडाको सिफारिस


निवेदन
वडाको रोहबरमा उपभोक्ता समिति गठन गरेको भेलाको निर्णय
नगर सभा बोर्डको निर्णय
वडा कार्यालयको सिफारिश
समितिको नागरिकता प्रतिलिपि, उपभोक्ता समितिको निर्णयहरु


निवेदन
नागरिकता प्रतिलिपि
परियोजन प्रस्ताव(कृषि फार्म दर्ताको लागि)
विनियम (कृषि सहकारी दर्ताको लागि )
प्रगति प्रतिबेदन(बिषादी विक्रेताका लागि)
सबै कार्यका लागि सेवा केन्द्र तथा वडाको सिफारिश


१. तोकिएको अनुसूची अनुसारको निवेदन
२. आमा व बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि