सूचना

चौदण्डीगढी नगरपालिकाको संछिप्त विवरण |

             संघिय नेपालनको १ नम्वर प्रदेशमा पर्ने १४ वटा जिल्लाहरु मध्ये उदयपुर जिल्ला भित्री मधेशमा पर्दछ । उदयपुर जिल्लामा रहेका ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका मध्ये चौदण्डीगढी नगरपालिका वेलका नगरपालिका भन्दा पश्चिम, त्रियुगा नगरपालिका भन्दा पुर्वमा पर्दछ । यस नगरपालिकाको उत्तरमा सुनकोसी ( खोटाड. जिल्लाको वराह पोखरी र जन्तेढुंगा गाउँपालिका, भोजपुर जिल्लाको आम चोक गाउँपालिका ) पर्दछ भने दक्षिण सिमानामा पर्दछ भने दक्षिणमा २ नम्वर प्रदेशको सप्तरी जिल्लामा पर्दछ । मिति २०७१।०१।३१ को मन्त्रिपरिषद्को निर्णय अनुसार साविक वेल्टार र वसाहा गा.वि.स.

संस्था दर्ता गर्दा चाहिने आवश्यक कागजातहरु?

-अविलेखन गर्न चाहने समुहको  आवश्यक कागजात हरु,

-समूह को विधान को फोटोकपी

-समूह को माइनूटको फोटोकपी

-वडा कार्यालय को सिफारिस

-समुहको निवेदन