FAQs Complain Problems

यस चौ.न.पा.को आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरु, वडा सचिवहरु लगायत विभिन्न शाखाका शाखा-प्रमुखहरुको लागि स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा प्रक्रिया र स्थानीय सरकार सञ्चालनमा राजनीतिक र प्रशासनको अन्तरसम्बन्ध विषयक १ दिने अन्तरक्रिया कार्यक्रम।