गुनासो सुन्ने अधिकारी
६ बर्ष देखि खोरमा थुनिएका चौदण्डीगढी नगरपालिका 2 सिखरपुरका मानसिक बिरामी शिवराज बिश्वकर्माको खोरबाट उद्दार गरिएको छ । उनलाई चौदण्डीगढी नगरप्रमुख कालुमान लामाले उद्दार गरेर उपचारमा पठाउनु भएको हो ।\