FAQs Complain Problems

चौदण्डीगढी नगर पालिकाको सहयोगमा वडा २ र ४ को बिचमा रहेको लामाखोलामा आज बिधिगत रुपमा नगरप्रमुख खगेन्द्र राई ज्यु ,उप मेयर रिता कुमारी चौधरी ज्यु बाट संयुक्त रुपमा पुलको उदघाटन भएको दृश्यहरु