FAQs Complain Problems

समाचार

चौदण्डी भिउ टावर

Read More

मिनी अप्राहा झर्ना

Read More

बेल्टार बजार

Read More

नयाँ प्रशासनिक भवन

Read More

कार्यपालिकामा एमालेका सदस्य निर्बिरोध निर्वाचित

Read More

नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रम

Read More

यस नगरपालिकाको १२ औं नगर सभामा आ.व.२०७९/०८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुति कार्यक्रम।

Read More

चौदण्डीगढी नगरपालिकाको संछिप्त विवरण |

चौदण्डीगढी एउटा सुन्दर पर्यटकीय स्थलको रुपमा रहेको छ । चौदण्डीगढीमा एउटा दिर्घजिवि वरको वृक्ष छ जुन स्थानीयका अनुसार करिव ३५० वर्ष भएको अनुमान गरिएको छ ।

चौदण्डीगढी नामाकरणः तत्कालीन राजा रुद्रसेनका छोरा मुकुन्द सेनले एउटा सबल राज्य खडा गरेकामा उनैका ६ भाई छोराहरुको काचिङ्गलमा परेर राज्यलाई ६ टुक्रा गरि वाड्नु परेको थियो । त्यही क्रममा राज्य टुक्रिदै चोइटिदै जाँदा पूर्वतिर टुक्रिएको मकवानपुरको एक टुक्रा राज्य चौदण्डीगढी को रुपमा रहन गई नामाकरण भएको र यसै एतिहासिक ठाँउको नामबाट यस नगरपालिकाको नाम “चौदण्डीगढी” नामाकरण भएको हो ।

यस चौदण्डीगढी नगरपालिकाको सूचनाहरु सुन्नका लागि १६१८०३५४४०२४७ डायल गर्नुहोला

सूचना तथा समाचार

जन प्रतिनिधिहरु

पदाधिकारीहरु

रिना थापा
सामाजिक मनोविमर्श संयोजक
९८०७७०३६२५
सन्चमाया राई
कार्यक्रम संयोजक
rai800074@gmail.com
९८५२६८०४७१

सूचना अधिकारी

 

 

 

 

सत्यनारायण हुजदार
अधिकृत छैटौ
इमेल: suchanaadhikari@chaudandigadhimun.gov.np
सम्पर्क नं. ९८५२८४४०७३/०३५४४०२९४

जानकारी