FAQs Complain Problems

आज स्वीस सम्बेसीका सहायक राजदुत सिलमाना हङ्ग लगायत एस.डि.सी का टीम र सामी हेल्वेटासका Team Leader सीता घिमिरे लगायतको टोलीले यस चौ.न.पा. सामी परियोजना र GBV कार्यक्रम अनुगमन तथा नगर प्रमुख उप-प्रमुख र प्र.प्र.अधिकृतसंग छलफल गर्दै।