FAQs Complain Problems

corona update: 2078/03/08

उदयपुर काेभिड १९ अस्पताल बेलटारबाट २ पुरुष र ९ महिला सहित ११ जना काेराेना मुक्त भइ घर जानु भएको छ । आज गरिएको एन्टीजेन परिक्षणमा ८ मध्य ३ महिलामा संक्रमण पाइएको छ । संक्रमित मध्य २ जना अस्पताल भर्ना हुनु भएको छ भने १ जना हाेम आइसाेलेशनमा रहनु भएको छ । आज अस्पतालमा ३४ महिला र २० पुरुष सहित ५४ जना रहनु भएको छ । काेराेना संक्रमण कम भएर लकडाउन खुकुलो भएको हैन दैनिक जीवन कष्टकर बन्दै गएकाले खुकुलो बनाइएको हाे ।