चौदण्डीगढी नगरपाका स्थित उदयपुर कोभिड अस्पताल सातधारेबाट आज (शनिबार) २३ जना निको भएर घर फर्किएका छन् ।
आज निको हुनेहरुमा स्थानीय र अन्यत्रगरी १५ महिला र ८ जना पुरुषले कोरोना जितेका हुन् ।
उदयपुर काेभिड १९ अस्पतालबाट २२ जना काेराेना मुक्त भई डिस्चार्ज हुनु भएको छ । आजै ५ जना नयाँ संक्रमित अस्पताल भर्ना हुनु भएको छ । बेलैमा परिक्षण