उदयपुर काेभिड १९ अस्पतालमा आजसम्म १६५ जना भर्ना भई ९९ जना निकाे भएर घर फर्कि सक्नु भएको छ । आज अस्पतालबाट १८ जना निकाे भएर डिस्चार्ज हुनु भएको छ भने अस्पतालमा आजै ११ जना भर्ना समेत हुनु भएको छ । आज अस्पतालमा अहिले ४४ जना उपचाररत रहनु भएको छ । आज गरिएको १२२ जनाकाे एन्टीजेन टेष्टमा नयाँ ९४ जना मध्य