आज उदयपुर काेभिड १९ अस्पताल बेलटारबाट ४ पुरुष र ४ महिला काेराेना मुक्त भई डिस्चार्ज हुनु भएको छ । हाेम आइसाेलेशनबाट ५ महिला र १० पुरुष काेराेना मुक्त हुनु भएको छ । यसरी आज जम्मा २३ जनाले काेराेना परास्त गर्नु भएको छ । आज गरिएको एन्टीजेन परिक्षणमा १४ महिला र २० पुरुष मध्य ५ महिला र ९ पुरुष गरि १४